Skip to main content

Posts

Showing posts from February, 2017

संजालिक स्वतन्त्रता

                                 संजालिक स्वतन्त्रता                                      समाज परिवर्तनशील छ, ठिक हाम्रो हिजो र आज जस्तो, भिन्न | हिजो सामाजिक संजालमा जोडिनुको अर्थ मित्र संजाल, भलाकुसारी अनि तस्बिरमा सिमित थियो, अभिव्यक्तिको स्वतन्त्रताको भार यसमा आज यस्को यथार्थता हो | म आफैपनि फेसबुकमा जोडिदा साथी र तिनका गतिबिधि प्राथमिकतामा थिए, ४/५ बर्ष अघिको मात्र कुरा हो यसरी सामाजिक संजालमा आबद्ध रहनुको कारण यहि थियो बहुसंकिया फसेबूक युजरमा|  विकशित मुलुकमा सुरुवाती दिनहरुमै प्रयोगमा अहिसकेको थियो, सामाजिक संजाल अभिव्यक्ति, जेहोस ढिलैभएपनि हाम्रामा आएको छ जुन सकारात्मक छ| कति सजिलो छ, पहुचपूर्ण पनि फ्याट्ट विचार राख्यो र छिन्भरमै टिकाटिप्पणी सुरु| गज्जब हो यो प्रबिधि चिज बिना बिशेष तयारी असख्...