Skip to main content

संजालिक स्वतन्त्रता

                                 संजालिक स्वतन्त्रता
                                  

समाज परिवर्तनशील छ, ठिक हाम्रो हिजो र आज जस्तो, भिन्न | हिजो सामाजिक संजालमा जोडिनुको अर्थ मित्र संजाल, भलाकुसारी अनि तस्बिरमा सिमित थियो, अभिव्यक्तिको स्वतन्त्रताको भार यसमा आज यस्को यथार्थता हो | म आफैपनि फेसबुकमा जोडिदा साथी र तिनका गतिबिधि प्राथमिकतामा थिए, ४/५ बर्ष अघिको मात्र कुरा हो यसरी सामाजिक संजालमा आबद्ध रहनुको कारण यहि थियो बहुसंकिया फसेबूक युजरमा| 

विकशित मुलुकमा सुरुवाती दिनहरुमै प्रयोगमा अहिसकेको थियो, सामाजिक संजाल अभिव्यक्ति, जेहोस ढिलैभएपनि हाम्रामा आएको छ जुन सकारात्मक छ| कति सजिलो छ, पहुचपूर्ण पनि फ्याट्ट विचार राख्यो र छिन्भरमै टिकाटिप्पणी सुरु| गज्जब हो यो प्रबिधि चिज बिना बिशेष तयारी असख्य पाठकबीच लेखकलाई पढीन्छ| कहिले हासो त कहिले गम्भीर बहशपनि चलेकै छ|


अचेल नेपाली फसेबूक प्रयोगकर्तामा राजनैतिक टिपणी र आलोचनाको प्रतिस्पर्दै चलेको छ, चेतनाका हिसाबले यो विकशित समाजको परिसूचक हो भने कडा तथा नैतिक शाब्दिक आलोचना विभाजित समाजको मल पनि | हरेक राजनीतिक बिकाशक्रम बोकेको समाचार थोरै प्रसंशाका बीच आलोचनाको भागेदार बन्ने गरेको छ, धेरै पक्ष्मा राम्रो पनि हो हाम्रो जस्तो सस्काररहित नेत्रित्वोका लागि तर प्रतिक्रियामा छानिएका शब्द र दरो समर्थनमा उभिएका प्रयोगकर्ता बिचको शाब्दिक लडाई र शब्द चयन आपतिका बिषय हुन्| अरुलाई तल्हो र मनपरेकालाई माथ्लो पर्न हामी कति पनि पछि पर्दैनौ र विचार गर्दैनौकि मैले लेखेका हरेक टिपणी र प्रतिक्रियाले समाजलाई समाधान भन्दापनि जटिलता र विभाजित बाटोमा लादैछ| 


व्यक्ति अभिव्यक्तिकोलागि स्वतन्त्र छ र सामाजिक परिवर्तनकालागि उतिनै जिम्मेवार र जवाफदेही पनि| तपाईको समाज तपाई र तपाईजस्तै अरुबाट बन्ने हो अरु त सब दितीय पक्ष हुन| राजनीति हाम्रो रुचीमा पर्न थालिसकेको छ, धेरै जशोमा| कुनै कामपेशा होश या नाही राजिनिती त छदैछ, हुने हो राजनैतिक हनुमान, जलाउने हो बिपक्ष्को लंका| स्मरण रहोस यिनै सामाजिक शब्दले कतिपय पश्चिम मुलुकहरुमा आन्दोलनको थालनी अथवा मलजलमा पनि सहयोग पुर्याएको उदहारण थुप्रै छन् जुन क्रम बढ्दो र थोरै आलोचनाका बीच धेरै प्रसंसनिय पनि छ |


when you are not attached to praise or criticism an interesting freedom is yours”, मतलब – जब तपाई कुनै प्रसंशा वा आलोचना प्रति लगाब राखनुहुन्न चाखलाग्दो स्वतन्त्रता तपाईकै हुनेछ| अचम्मके छ भने हाम्रो राजनैतिक नेत्रित्वोको असफलताको आलोचनामा मित्र राष्ट्र पनि त्यति नै परे, बिशेष दक्षिण छिमेक| मानौ या नमानौ बिस्वको लगभग १७ % कुलजनसंख्या भएको भारतप्रति हाम्रो जुन सस्कृति, धार्मिक र क्षेत्रिय सम्बन्द छ त्यो अरु मित्र राष्ट्रसंग छैन| हस्तक्ष्ँेप हुनुमा पनि हुनादिनुमा भर पर्छ, कुन बिषय र कति हदसम्म जसको हेक्कासम्म हाम्रा दललाई छैन| 


भारत आफैमा बिस्व हो, असख्य धर्म, जात, भाषा, कला र सस्कृतिको| लगभग शतप्रतिसत शिक्षित यहाँ एक राज्यमा छ भने लज्जास्पद मानब बिकाश सूचकपनि यहाँकै राज्यमा छ| सामाजिक संरचना र बिचार यी दुई राज्य बिचका धुर्बिया कारण हुन्| हामी बिहारी नजरबाट वा बिहारमा उभिएर जुन भारत देख्छौ र बुझछौ त्यो दक्षिण भारतीय केरलाबाट भिन्न देखिन्छ, सभ्य, शिक्षित् र मर्यादित| मल्याली भनिने मलयालम भाषि केरलाली सामाजिक संजालमा प्रसस्तै छन् र राजनैतिक टिकाटिप्पणी पनि राम्रै संख्या भेटिन्छन फरक शाब्दिक चयन र सामाजिक मर्यादा यहाँको विशेषता हुन्| दल र नेताका नाम भन्दापनि तिनका पालामा गरिएका बिकाश निर्वाण  कामले आलोचना र प्रसंशाका भागेदार बन्छन्| 


त्यसैलेपनि एक कार्यकाल काँग्रेसको भने अर्को कम्युनिष्ट गठबन्धनको हुनेगर्दछ| मल्याली हरेक पक्ष्यमा स्वतन्त्र छन्| उता बिहार हेरौ, नेता र दल जतिनै भ्रस्ट हुन् सरकार चलाएकै छन्, मत पाहेकै छन्| तुत्छ भाषा, अनैतिक कर्म, भ्रस्टाचार, नाताबाद र कृपाबाद यहाँको विशेषतानै हो, त्यसैले पनि बिहारी सामाजिक संजाल हेर्नु र बुझु लायकछैन प्राय| निर्वाचनमा नेतृत्व क्ष्यमता भन्दा जात र धर्मका बिज्ञापन हुने गर्नगर्छन र प्रथिमिक्तामा पर्ने पनि गर्छन जुन कुनै हिसाबमा स्वस्थपूर्ण छैन| कतै हामीपनि यतै त हिनीरहेका छैनौ, स्वतन्त्रत समाज सिर्जनाको नाममा एउटा उकुशमुकुश समाजको अवधारणालाई जोड दिदै| के बिग्रदो सामाजिक संरचना, बिकाश र मेलमिलापमा हाम्रो कुनै भूमिक छैन त? विचार गर्नुहोस्| 


 first published: 17th october, 2016

Comments

Popular posts from this blog

Booming security market

 Security market was most ignored investment avenue, what are those reason that hyped this avenue from 293 to 2823.06 Nepse Index? The trading trend in Nepalese capital market is bit different from world capital market. People invest on share seeking for bonus and right share since Nepalese share has return only once in a fiscal year that is, dividend. People are more inclined to fix deposit account of banks and financial institute than securities market as interest rate is higher than return from capital market. Most of the country's 50% and more securities in Capital market are transact for government securities but in our case this doesn't stand true. BFIs have dominant in security market. Negative comments, NEPSE inefficiency, NRB regulation regarding margin lending policy, unaware people, and more investment in import and gold business and weak online trading backlash the Nepalese share market.  The increment in capital requirement of A,B and C BFIs as fixed by NRB on FY ...

Nepal Rastra Bank, Unified directives 2075

How are the loans/advances classified in Nepal? Explain in detail. Nepal Rastra Bank, a central banking authority have clearly mentioned the classification of loans/advances in unified directives 2075 which is listed in directive no. 2/075. Entire loan and advances extended by a licensed institution (it means BFIs licensed under its authority) have to be classified as follows based on expiry of the deadline of repayment of the principal and interest of such loans/advances: (Source of image is internet) A. Performing Loan: Performing loan includes pass and watch list loan in following: 1. Pass: a. Loans/advances which have not overdue and which are overdue by a period up to one month, b. Loans/advances of fixed receipts, c. Loans/advances of government of Nepal securities and loans/advances made against the collateral of Nepal Rastra Bank bonds,   d. Loans/advances extended in maximum up to 10 lakh against the collateral of gold and silver. ...

DOSA ECONOMICS

Dosa Economics During his three year tenure as the governor of RBI, Dr. Raghu Ram Rajan focused on lower inflation over higher interest rate. Rajan theory famously known as DOSANOMICS. He explained the concept with the use of interest in pension fund with relation to increase in general price level. If a pension has savings of rs. 100000 and the cost of dosa is rs. 50 at the time, he can buy 2000 dosas with that money. As a rational being a pensioner wants to invest for a period of one year to make extra more sum. Lets look at scenario: Inflation: 10%                   Interest: 10% At this rate, pensioner will get rs. 10000 as interest after a year in savings. But, cost of dosa is now at rs. 55. He can only buy 182 dosas with earned interest. Again, Inflation: 5.5%                Interest: 8% At this rate, pensioner will get rs. 8,000 as interest after a...