Skip to main content

Posts

Showing posts from March, 2017

हाम्रो शैक्षिक बुझाई

                                              हाम्रो शैक्षिक बुझाई बाबुको पढाई लेखाई कहाँ पुग्यो? चल्दैछ अथवा बिस्वबिद्यालयको कुनै तह सके भन्नु भो भने बच्नु होला, नत्र तपाई नालायक | शिक्ष्यलय बाहिर जति पढ्नुस, सर्टिफिकेट पाउनु हुन्न त्यो नभई सज्जनको उपमा कसले दिने | थोरै अपवाद बाहेक | गजबको स्टारडम् छ यो सर्टिफिकेटमा, छ हिरो छैन जिरो | पक्कै पनि शिक्षा अतुल्य छ तर कतै पढ्दै चन्द्रमा छुने, केहि नपढ्दै कुवामै थेचारिने पनि हैन | मेरो आलेखको सार, विद्यालय तथा बिस्वबिद्यालय शिक्षालाई खण्डन गर्नु कदापी हैन | मात्र हाम्रो आधा सामाजिक चेतनको थोरै उजागर  यस्को अभिप्राय हो |  ओस्कार वहिल्ड ( Oscar wilde ) भन्छन “Education is an admirable thing, but it is well to remember from time to time that nothing that is worth knowing can be taught.” अर्थात् “शिक्षा एक सरानीय चिज हो, तर समय समयमा यो पनि याद गरिनुपर्छ कि यस्तो कुनैपनि  जान्न योग्य छ त्यसलाई सिकाउन ...

राजनीतिक मति, हाम्रा असहमति

                                      राजनीतिक मति, हाम्रा असहमति  ( सन् २०१६ भारतीय राज्य केरलाको विधानसभाको पुर्बसन्ध्यामा नेपालको पुर्वक्षेत्रमा प्रकाशित मेरो आलेख | )                 यो लेख लेखिरहदा म भारतीयराज्य केरलाको राजधानी त्रिवंतापुरममा छु आफ्नो महिनादिने तालिममा | केहि ब्यस्त छु कामलाई लिएर तर त्यो भन्दाधेरै अनलाइन खबर पत्रिकाले राखेका छन् , अबिकसित देशको विकशित राजनीत र नागरिक चिन्ता | काँग्रेससमर्थित युडीएफ गठबन्दनको सरकार भएको यहाँ आउदो महिना निर्बाचन हुदैछ | भ्रस्टाचार, कुसशन , बलात्कार सरकारको बहिर्गमनको कारण निश्चित करिब बन्दै छ र बिपक्षि गठबन्धन रापमा घन ठोक्दैछ | पक्क्ष र बिपक्ष्यको राजनीत लोकतान्त्रिक मुलुकमा जहाँपनि एउतै हो , महोत्तपूर्ण त जनचासो अनि धेरै इक्क्षा जसले राजनीतिक शक्तिको भविस्य बोकेको हुन्छ |  देशले संबिधानपाको धेरैभाको छैन अझ कार्यान्यन हुन बाकी नै छ | ...

हामी कतातिर ?

                                 हामी कतातिर ? ( बिषय अलिक पुरानो होला, तर सान्दर्भिकता आज पनि उस्तै छ, उकुशमुकुश राजनीति | क्षेत्रिय पत्रपत्रिकामा प्रकाशित मेरो तत्कालिन लेख | ) कैलाली टिकापुरकाण्डको ठिक तिन दिन अघि म दक्षिणभारतीय हितेषीहरुलाई आफु नेपाली नागरिक हुनुको गर्विलो इतिहास बताएको थिए| उनेरुका उत्सुक आखाले मलाई भन्दा मेरा शब्द र बिचारलाई न्याय ,स्वाभिमान, इमान्दार ,र विरताको तराजुमा तौल गर्ने तल्लिन थिए |कम्ति खुशी थिईन म ,गोर्खाली इतिहास र राष्ट्र गान उनेर्लाई सुनाउन पाउदा |विकसित राजनैतिक घटनाक्रम –संविधानको प्रारम्भिक मस्यौदा ,यस् माथिको बिरोध र समर्थन ,संघीयराज्यको सख्या ,शासनप्रणाली ,धार्मिक मतभेद पनि नसुनाएको हैन |बस उनेर्को नजरमा नेपालीलाई न्याय र शान्ती प्रेमी मानब प्रमाणित गर्न सफल भएको थिए |आत्मग्लानी महसुस् गर्दैछु हिजोका इतिहासिक कथन ,कारण आजको राजनैतिक  घटनाक्रम| थाहा छ सबैलाई ,असल र ...

Image on the top of hill

Heights are awesome once you reach, you fear to fall. You can realize seeing me how blissful i was at top of hill in Keral a.