राजनीतिक मति, हाम्रा असहमति
( सन् २०१६ भारतीय राज्य केरलाको विधानसभाको पुर्बसन्ध्यामा नेपालको पुर्वक्षेत्रमा प्रकाशित मेरो आलेख | )
यो लेख लेखिरहदा म
भारतीयराज्य केरलाको राजधानी त्रिवंतापुरममा छु आफ्नो महिनादिने तालिममा | केहि
ब्यस्त छु कामलाई लिएर तर त्यो भन्दाधेरै अनलाइन खबर पत्रिकाले राखेका छन् , अबिकसित
देशको विकशित राजनीत र नागरिक चिन्ता | काँग्रेससमर्थित युडीएफ गठबन्दनको सरकार
भएको यहाँ आउदो महिना निर्बाचन हुदैछ | भ्रस्टाचार, कुसशन , बलात्कार सरकारको
बहिर्गमनको कारण निश्चित करिब बन्दै छ र बिपक्षि गठबन्धन रापमा घन ठोक्दैछ |
पक्क्ष र बिपक्ष्यको राजनीत लोकतान्त्रिक मुलुकमा जहाँपनि एउतै हो , महोत्तपूर्ण त
जनचासो अनि धेरै इक्क्षा जसले राजनीतिक शक्तिको भविस्य बोकेको हुन्छ |
देशले संबिधानपाको धेरैभाको छैन अझ कार्यान्यन हुन बाकी नै छ | हामीमा सक्रमण लामै समयदेखि थियो ,राजनैतिक र बैचारिक तर गतबर्ष ७२ बैशाखबाट अझ त्यसलाई प्रस्ट्याउने घटना घटे र जारी छन् | प्रकृतिप्रकोप मानव बसमा हुन्नन् चाहे मुलुक जुनै तहको सम्पन्न किन नहोस् तरपनि राज्यको जवाफदेहिताले जहिले पनि काम गरेकै हुन्छ , हामीमा त्योपनि रहेन खही केले दिएन कुनी कुनै जनप्रतिनिदिको आखा पुगेनन् जसका मुख जनकल्याण का बिषयमा बोलेर गल्दैनन | आखिर गरिब जनता हुन् ठुलाका आखामा परेनन ,कठ्यरिँदो हिउद र सायद अब बर्खा तेतिकै होला |

संबिधान हरेक देश र
त्येसका बासीको आत्मा हो जुन त्याग, सहमति,प्रतिबध्ता ,अर्थ र समय खर्चेर तयार
हुनआउछ तर हाम्रा राजनैतिक शक्तिमा त्यो पनि रहेन जसलाई भारतीय विदेश सचिवको
हस्तछेपकारी काठमाडौँ यात्रा , मधेशी शक्तिको धेरै असन्तुष्टि र दिशाहीन प्रमुख
नेतृत्वबाट प्रस्ट हुन आहुछ | लगतै हस्तछेपकारी छिमेकको बिरोधिधर सरकारमा आयो
जसलाई रोक्न विश्वासशिला देशी शक्ति
विदेशी रंगलिएर आए जसमाथि सोकार्यको आशा राख्या थिएन | अचम्मको छ मेरो देश
बिदेशीको नाङ्गो नाच हेर्ने र थपडी मार्नेको कमी छैन | के हामी सम्बेधनाहिनभकै हौ
त ?जसलाई आफ्नो, देशको र भाबीपिडिको चिन्ताले नच्यापने | कति निर्लज्जताको उदहारण
|
(Source of image is internet)
यस् दुख र भूकम्पग्रशित मानसिकतामा पनि खुशी नै थियौ , राष्ट्रिय स्वाधीनताको सरकार माथिको विश्वास जुन हामीमा थियो | पत्रपत्रिक र जनचाशो पढदा मात्र पनि थाहा हुनछ सर्बभमता र स्वन्त्रता जनतालाई कति को महोत्सव हुन्छ| हामीलाई आफ्नो संबिधान आफैबनाको फलस्वरूप आर्थिक नाकाबन्दी लगाइयो जुन युदबाट गुज्रिएका छिमेक बीचमा पनि बिरलै पाहिनछ | हामीलाई नाकाबन्दीले दिएको अभावभन्दा पनि सरकारी प्रतिकारमा खुशी भयौ | आखिर जनतालाई चाहिएको केनै पोरछ बस जनप्रतिनिधिको जवाफदेहिता र ध्यान |त्यो पनि हामीले पहेनौ,सरकार बोलीको भयो भने रचनात्मक र आलोचनात्मक हुनुपर्ने प्रतिपक्क्षि बिदेशीको अगानमा उभियो |

लोकतन्त्रको
सुन्दरता भनेको जवाफदेहि जनप्रतिनिधि र जनसरकार हुन् |अघिल्लो पालमा सुसशन
नाल्युने र जनसरोकारलाई ध्यान नदिने प्रतिनिधि र सरकार आउदोमा बिरलै पर्छन्| तर
हाम्रामा जनताकहाँ छन् र कुनै नकुनै घर राजनीतिक कार्यकर्ता वा नेताका पर्छ| अनि
कसरी हुन्छ परिवर्तन देशको , नेतृत्वको ,सोचको र विकाश दरको | के हामी अझै पनि
दलीयकर्ता हुने ?काले लाई काले भन्ने आट के हामीमा नाभाकै हो त ?हालैका दिनमा
सरकार आगामी नीति तथा विकाशको योजनामा लागेकोछ जून स्वाभाविक र सकारात्मक हो |
प्रतिपक्क्ष भने यसलाई कसरी उतानो बनाऊ भनेर रिमोटको इशारामा कुदैछ |एउटा सरल
प्रश्न नेपाली कांग्रेस नेत्रित्वलाई , के यो देश तपाईहरुको होइन ? फेरी आफ्नै
दाजुभाइलाई बिदेशीको आडमा किन दुख र धोका ? अनि राष्ट्रिय राजनीति येसैलाई भन्छन हो ?
कुशलकृष्ण खरेल
कुशलकृष्ण खरेल
एमबिए ,केरला बिस्वबिध्यालय
केरला , भारत

Comments
Post a Comment